Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


भरतपुर अस्पतालका सेवा बिहीबारदेखि पुनः सञ्चालन हुने

काठमाडौं । कोरोना संक्रमण बढेसँगै बन्द गरिएको भरतपुर अस्पतालको सेवा पुनःसञ्चालन गरिने भएको छ । माघ ९ गतेदेखि स्थगित ओपिडी सेवा र नियमित शल्यक्रिया बिहीबारदेखि सञ्चालन गर्न लागिएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवा वाहेकका अन्य सेवा बन्द भएका थिए । अस्पतालले एक सूचना प्रकाशन…