Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


भारतमा कोरोना संक्रमित घटे, २४ घण्टामा ५८ हजार नयाँ संक्रमित, ६५७ जनाको मृत्यु

काठमाडौं । भारतमा अहिले कोरोनाको तेस्रो लहरको गति घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बिहीबारको तुलनामा १३.४ प्रतिशत कम हो । बिहीबार ६७ हजार ८४ जना र बुधबार ७१ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएका…