Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


२४ लाख खोप प्रकरण : स्थानीय तहले टेरेनन् मन्त्रालयको निर्देशन, मन्त्रालय र मन्त्रीमाथि नै संशय

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको समयमा भाइरस विरुद्धको २४ लाख डोज खोप हराएपछि स्वास्थ्य मन्त्रालय एकाएक विवादमा तानियो । खरिद, अनुदानबाट प्राप्त भएको खोपमध्ये २४ लाख डोज खोपको विवरण प्राप्त नभएपछि सरकारी व्यवस्थापनमा नै प्रश्न उब्जिएको थियो । जसमा छानविन गर्न भन्दै मन्त्रालयले सातै प्रदेशका सबै स्थानीय तहलाई खोपको सम्पूर्ण विवरण…