Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा परेकाे रिट ‘हेर्न नभ्याइने’

काठमाडौं । सार्वजनिक सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ भएको छ । बिहीबारका लागि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकाे एकल इजलासमा परेको रिट सर्वोच्च अदालतको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको छ । न्यायाधीश श्रेष्ठ र अर्का न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलास…