Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


विश्वभर कुल ३७ करोड भन्दा बढी मानिसमा कोरोना पुष्टि

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले हाल विश्वमा ३७ करोड ४३ हजार जना मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ३२ लाख ७६ हजार जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । जसमध्ये २९ करोड २२ लाख कोरोना संक्रमित निको भएका छन् । त्यस्तै गत २४ घण्टामा थप…