Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


थपिए ६८२७ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, माघ १४ । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी जम्मा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…