Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


कोरोना तेस्रो लहर : स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालहरूमा जनशक्ति अभाव

काठमाडौं । नेपालमा दैनिक रेकर्ड तोड्दै गएको ओमिक्रोन संक्रमण आगामी केही साता झन उच्च रूपमा बढ्ने देखिएको छ । अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढे पनि ओमिक्रोन निकै संक्रामक रूपमा फैलिँदा अस्पतालमा जनशक्तिको अभाव भएको छ । सबै अस्पतालमा नर्स, स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित हुँदा उपचारमा समस्या हुन थालेको हो भने केही अस्पताले सेवा बन्द…