काठमाडौं । नेपालमा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ५४ जनामा भएको परीक्षणमा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय २६ जना संक्रमणमुक्त हुँदा २ लाख ८८ हजार ८ सय ३७ जनाले…