Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


१५ सय बालबालिकामा क्यान्सर, उपचारका लागि आएका ८० प्रतिशत निको भएको चिकित्सकको भनाइ

काठमाडौं । आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस । हरेक वर्ष फेब्रुवरी १५ लाई अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसका रूपमा मनाइने गरिन्छ । हरेक वर्ष विश्वभर २ लाख ८० हजार जना १९ वर्ष मुनिका जनसंख्यामा क्यान्सर भएको पाइन्छ । नेपालमा समेत करिब १५ सय संख्याको हाराहारीमा बालबालिकाहरुमा क्यान्सर देखा पर्ने विशेषज्ञहरूले बताएका छन् । विशेष गरी बालबालिकाहरूमा…