Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


मेलम्ची नगर अस्पतालमा अक्सिजन प्लान्ट उद्घाटन

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । पुर्व मन्त्री शेरबहादुर तामाङले अस्पतालमा जडित प्लान्टको बिहीबार उद्घाटन गरेका हुन् । मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा करिव १ करोडमा प्लान्ट जडान गरिएको हो । दैनिक ४८ सिलिन्डर भर्न…