८ असार २०८१, शनिबार | Sat Jun 22 2024


थपिए १११ संक्रमित, ४१५ जना संक्रमणमुक्त


143
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७१० वटा नमुनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ ।

आइतबार ४१५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ पुगेको छ ।