चितवन, फागुन २ । चितवन जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । भरतपुर महानगरपालिका ३३ हजार ५८५, खैरहनी ५३५, माडी तीन हजार ११४, रत्ननगर आठ हजार ७१६ र राप्तीमा चार हजार ९२७ ले खोप लगाएका छन् । यसैगरी कालिका…