Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


पछिल्लो २४ घण्टामा ४३७ जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ परीक्षणमा विभिन्न जिल्लाका गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १३ हजार ५ सय ४४ पुगेको छ…