Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


६३ प्रतिशत जनताले लगाए पूर्ण खोप, ९ लाखलाई बुस्टर डोज

काठमाडौं । नेपालमा कुल जनसंख्याको ६३ दशमलव ४ प्रतिशत व्यक्तिले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ करोड ८४ लाख ९७ हजार ६ सय ८९ जनाले पूर्ण खोप लगाएका हुन् । ७३ दशमलव ३ प्रतिशत अर्थात २ करोड १३ लाख ७१ हजार ७ सय ४२ जनाले पहिलो मात्रा…