Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


१७८ किलोकी यी महिलाले घटाइन् १०८ किलो तौल

काठमाडौं । अमेरिकामा बस्दै आएकी ‘चेसी मे’ नामकी महिला सामाजिक सञ्जालमा निकै चर्चित छिन् । वास्तवमा उनको शरिरको तौल घटाउदा छाला तन्किएको देखिएका कारण सामाजिक सञ्जालमा चर्चा भएको हो । उनको टिकटकमा २ लाख ३० हजार भन्दा धेरै फलोअर्स रहेका छन् । बेलायती पत्रिका ‘द सन’ का अनुसार उनी हरेक दिन सामाजिक सञ्जालमा आफ्नो तस्वीरहरु…