Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


८० प्रतिशत बिग्रेपछि मात्र मृगौला रोगको लक्षण देखिन्छ : वरिष्ठ चिकित्सक काफ्ले

काठमाडौं । मृगौला मानव शरीरको महत्वपूर्ण अंग हो । यो हाम्रो शरीरमा मेरुदण्डको दुवैतर्फ रहेको हुन्छ । मृगौलाले हाम्रो शरीरमा रगतमा भएको फोहोरलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ र रगतलाई सफा राख्छ । मृगौलाले शरीरको रगतमा भएको नुन र खनिज पदार्थलाई पनि सन्तुलनमा राख्ने गर्छ । तर, यस्तो महत्वपूर्ण अंगको रूपमा रहेको मृगौलालाई स्वस्थ…