Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


टुँडिखेलमा माघीको रौनक (भिडियो)

राजधानीमा बसोबास गर्ने थारु समुदाय र विभिन्न जिल्लाबाट माघी मनाउन आएका थारु समुदायले टुँडिखेलमा बेग्लाबेग्लै थारु महोत्सव मनाएका हुन् । माघी महोत्सवमा उनीहरुले थारु संस्कृति झल्कने विभिन्न स्टलहरु र खानाका विभिन्न परिकारसमेत राखेका छन् । थारु जातिको नयाँवर्ष तथा महान् पर्व माघीलाई आफ्नो कला, संस्कृतिको संरक्षणकोरुपमा पनि लिइन्छ । माघी पर्वमा थारु समुदायले एक आपसमा…