फिदिममा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाईते « Image Khabar


फिदिममा जिप दुर्घटना हुँदा ८ जना गम्भीर घाईते


Imagekhabar
१ माघ २०७३, शनिबार १२:४६

घाइते मध्ये सवारी चालक देवान दोर्जे र ताप्लेजुङकी नैना कार्कीको अवस्था चिन्ताजनक छ । उनिहरुको झापाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भईरहेको छ ।

वाँकी घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ताप्लेजुङबाट झापाको विर्तामोड आउंदै गरेको मे १ ज २५४६ नम्बरको जिप अनियन्त्रित भई सडक बाट तल खसेर दुर्घटना भएको हो । जीपमा चालकसहित आठ जना नै सबार थिए ।

प्रतिक्रिया दिनुहोस्