Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मुस्ताङमा ल्ह्फेव पर्वको रौनक: यस्तो छ थकालीका चार देवताको शक्ति (भिडियो हेर्नुहोस)

-सन्दीप पौड्याल/भरत केसी(ईमेज) तर, यस बर्ष त्यस विपरित मुस्ताङमा माघ महिनामा समेत होटल नै नपाउने गरी भीड लाग्यो । कारण हो, थकाली जातीको १२ बर्षे ल्ह्फेव पर्व । यस जातिका गौचन, तुलाचन, शेरचन र भट्टचन यो पर्वमा सहभागी भए । यो पर्व मनाउन अहिले देश भित्रबाट मात्र नभई विदेशबाट समेत यि चार जाति मुस्ताङको कोवाङमा…