Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पूर्वराजा ज्ञानेन्द्र पनि पुगे राष्ट्रपति भवन शीतल निवास

राष्ट्रपति भवन शीतल निवासमा अभिशेष यादवसँग उनको विवाह भइरहेको हो । अभिशेष पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाती हुन् । पूर्वराष्ट्रपति डा. यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका छोरा अभिशेष ५१ जना जन्तीसहित राष्ट्रपति निवासमा पुगेका हुन् । वैवाहिक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका छन् । उनी करिब २० मिनेटसम्म वैवाहिक कार्यक्रममा सहभागी…