Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


जबरजस्ती सुकुम्बासी बनाउन खोजेको भन्दै हेटौंडाका घरधनी आन्दोलित

सडक डिभिजन कार्यालय मकवानपुरले हेटौंडाको मूल सडकको बीचबाट २५-२५ मिटर दायाँ–बायाँ अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन सूचना सार्वजनिक गरेपछि प्रभावित घरधनी तथा व्यवसायी आन्दोलित भएका हुन् । उनीहरुले सरकारले गैरकानुनीरुपमा जबरजस्ती सुकुम्बासी बनाउन खोजेको आरोप लगाएका छन् । हेटौंडाको राप्तिरोड र चौकीटोलदेखि पशुपति नगरसम्मका २ हजार घरधनी तथा करिव ५ हजार व्यवसायीले क्षतिपूर्ति दिनुपर्ने माग…