तमु ह्युला छोंज धीं लमजुङ र आदिवासी जनजाति महासङ्घबीच आन्तरिक विवादका कारण बन्द रहेको भवनको ताला प्रशासनले बुधबार खोलेको हो । सङ्ग्रहालय व्यवस्थापन, नयाँ सहमति लगायतमा सहमति जुटेपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले ताला खोलेका हुन् । गुरुङ अगुवाबीच विवाद बढेपछि स्थानीय प्रशासनले तमु सङ्ग्रहालयमा दुई वर्षअघि ताला लगाइएको थियो । सङ्ग्रहालयमा स्थानीय प्रशासनले २०७१…