सूचनाको गहिराइसम्म पुगेर समाचार दिनोस् : सन्चारमन्त्री

बुधबार राष्ट्रिय समाचार समिति (रासस) राप्तीको कार्यालय भवनको दाङमा शिलान्यास गर्दै मन्त्री कार्कीले वास्तविक सूचना प्रकाशन/प्रसारणले नै समाजलाई सही दिशा दिनसक्ने बताए ।
संक्रमणकालीन राजनीतिको व्यवस्थापनका लागिसमेत सन्चारकर्मी र सन्चारमाध्यमले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।