मृत्यु हुनेमा मकवानपुर, मदनपोखरीका विवेक थिङ हुन् । नदीबाट निकालेर उपचारका लागि मलेखु अस्पताल भर्ना गरिएका थिङको उपचारकाक्रममा मृत्यु भएको हो । चितवनबाट काठमाडौं आउँदै गरेको कन्टेनर अनियन्त्रित भइ नदीमा खसेको प्रहरीले जनाएको छ । सहचालक सोही ठाउँका रोजन तितुनको भने मलेखुमा उपचार भइरहेको छ ।