त्रिशूली नदीमा कन्टेनर खस्यो, चालकको मृत्यु « Image Khabar


त्रिशूली नदीमा कन्टेनर खस्यो, चालकको मृत्यु


Imagekhabar
७ माघ २०७३, शुक्रबार १५:५५

मृत्यु हुनेमा मकवानपुर, मदनपोखरीका विवेक थिङ हुन् । नदीबाट निकालेर उपचारका लागि मलेखु अस्पताल भर्ना गरिएका थिङको उपचारकाक्रममा मृत्यु भएको हो ।

चितवनबाट काठमाडौं आउँदै गरेको कन्टेनर अनियन्त्रित भइ नदीमा खसेको प्रहरीले जनाएको छ ।

सहचालक सोही ठाउँका रोजन तितुनको भने मलेखुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्