
मृत्यु हुनेमा मकवानपुर, मदनपोखरीका विवेक थिङ हुन् । नदीबाट निकालेर उपचारका लागि मलेखु अस्पताल भर्ना गरिएका थिङको उपचारकाक्रममा मृत्यु भएको हो ।
चितवनबाट काठमाडौं आउँदै गरेको कन्टेनर अनियन्त्रित भइ नदीमा खसेको प्रहरीले जनाएको छ ।
सहचालक सोही ठाउँका रोजन तितुनको भने मलेखुमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्