२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्याङलुङ बसपार्क विस्तारको काम सुरु


0
Shares

नगरपालिकाको अनुमतिमा व्यवसायीले बसपार्क क्षेत्र विस्तारको काम थालेका हुन् । साविक बसपार्क नजिकै रहेको बधशाला भत्काएर बसपार्क फराकिलो बनाउन थालिएको म्याङलुङ बस काउण्टरका प्रमुख डिल्ली रेग्मीले जानकारी दिए ।

म्याङलुङ बसपार्कमा दैनिक करिब एक दर्जन बस, डेढ दर्जनभन्दा बढी ट्याक्सी र माइक्रो पार्किङ गर्ने गरिएको छ ।