Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


बस र ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नम्बरको यात्रीबाहक बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । बस बनिगामा–४ स्थित कालाबन्जारमा आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए । दुर्घटनामा परेर भोजपुर, आम्तेक–१ की ५१ वर्षीया देवी विक तथा मोरङ बनिगामा–१ का १९ वर्षीय निराजन खवास र तेतरिया–९ की…