Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


नेपाल ट्रस्टले फेला पार्‍यो पूर्वराजपरिवारको दश कट्ठा जग्गा

पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो । ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताए । उनले भने, ‘चाँडै नै सञ्चालक समितिको बैठक बसेर…