सो पार्टीनिकट विद्यार्थी नेता नवराज नेपालसहितको टोलीले खनालको कार्यकक्षमै पसेर मोसो दल्ने प्रयास गरेको हो ।
आफ्नै कार्यकक्षमा रहेका खनाललाई ‘केही काम छ’ भन्दै उनीहरुले साथमा लगेको कालोमसो दल्ने प्रयास गरेका थिए ।
जिशिअ खनालले प्रतिकार गर्दा मोसो भुइँमा पोखिएको जनाइएको छ ।
जिल्ला शिक्षा कार्यालयमा अनियमितता गरेको आरोपमा मोसो दल्न खोजेको उनीहरुले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्