Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


कांग्रेस महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल


0
Shares

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पग्नुभएकाे छ ।

महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने भन्दै उहाँले महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिनुभएकाे थियाे ।

पोखरेल निकट नेताले पनि पोखरेल कांग्रेसको १५औ महाधिवेशनमा पुगेर शुभकामना दिने बताइएको छ ।