Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


छिट्टै सरकारी वकिलहरुको सेवा–सुविधा बढाइन्छ : प्रधानमन्त्री

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको शुक्रबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले सरकारी वकिलहरुको सेवा–सुविधा बढाउने र उनीहरुको भूमिकालाई प्रभावकारी बनाउने गरी कानुन तर्जुमा गरिने बताए । सबैको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा हुने भन्दै प्रधानमन्त्री दाहालले सहयोगका लागि सबैलाई आग्रह पनि गरे । कार्यक्रममा कानुनमन्त्री अजयशंकर नायकले उच्च न्यायालयमा न्यायाधीशहरुको नियुक्ति…