Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


बागमती सफाइः दुई अपांग छोरालाई बाँधेर राखिएको अवस्थामा फेलापारेपछि…

बागमती सफाइ महाअभियानको १९४औं हप्तामा शनिबार गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्वसचिव किशोर थापाले गरेका…