ना १ ख ३३१९ नम्बरको एक्साभेटर सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । दुर्घटनामा दाङबाङ–६ का शेषकान्त आचार्य, ज्ञानेन्द्रबहादुर गाहामगर र दाङबाङ–८ का जेसीबी सहचालक दिपक गाहामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेमध्ये गम्भीर ६ जनालाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको…