Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उपमहानगरपालिका घोषणाको माग गर्दै प्रशासन कार्यालय घेराउ


0
Shares

उद्योग वाणिज्य संघ कलैयाको अगुवाईमा स्थानियबासी, व्यापारी, राजनीतिकर्मीले २ घण्टा कलैया बजार बन्द गराउँदै जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरेका हुन ।

सबै पुर्बाधारले सम्पन्न हुँदा पनि कलैयालाई उपमहानरपालिका घोषणा नगरिएको भन्दै स्थानीय आन्दोलनमा छन् ।