कार्यक्रममा नेकपा एमालेका नेता गोकर्ण विष्टले ‘यो पर्व तामाङ जातिकोमात्र गौरवको पर्व नभएर सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो’–भने ।
उनले सबै जाति, भाषा र संस्कृतिको विकासका लागि उपयुक्त अवसर पाउने गरी संविधान कार्यान्वयन नभएसम्म राष्ट्रियता सवल नहुने बताए ।
कार्यक्रममा तामाङ संस्कृति झल्काउने गीत–संगीत पनि प्रस्तुत् गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्