Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


रुकुममा बाक्लो हिमपात, जनजीवन प्रभावित


0
Shares

शुक्रबार बिहानदेखि लगातार हिउँ परेपछि जनजीवन प्रभावित बनेको हो ।

रुकुमका स्यालाखदी, सिस्ने, हुकाम, मैकोट, गोतामकोटलगायतका गाविसमा हिमपात भएको छ । हिमपातका कारण जिल्लामा चिसो निकै बढेको छ ।

हिमपातकै कारण रुकुमको पूर्वी भेग तकसेरा जाने सडक अवरुद्ध भएको जनाइएको छ ।