Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


सराङकोटमा पाराग्लाइडिङ दुर्घटना, एकजनाको मृत्यु

दुर्घटनामा परी इंग्ल्याडका नागरिक स्लो पाइल माइकल पिटरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जनाइएको छ ।