Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


महान्यायाधिवक्ताले सरकारी वकिलहरुलाई आन्दोलन गर्न उक्साए : कानुनमन्त्री


0
Shares

सोमबार राजधानी गरिएको साक्षात्कारमा उनले ‘सरकारी वकिलहरुको क्रियाकलाप अशोभनीय भएको छ’–भने ।

कार्यक्रममा नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले सरकारी वकिलहरुको हड्ताल उनीहरुको नभएर महान्यायाधिवक्ताको नेतृत्वमा भइरहेको आरोप लगाए ।

सरकारी वकिल समाजका कार्यबाहक अध्यक्ष नारायण पौडेलले उच्च अदालतमा गरिएको ८० न्यायाधीशको नियुक्ति समानुपातिक नभएको जिकिर गरे ।