पुनर्निर्माण प्राधिकरणका अधिकारी र सरोकारवालाहरुको सहभागितामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले काममा ढिलाई नगर्न निर्देशन दिएका हुन् । सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले भूकम्प पीडितहरुका लागि राहत वितरण कार्य ९० प्रतिशत सकिएको जानकारी दिदैं केही भूकम्प पीडितका लागि घडेरी किन्न छुट्टै कार्यविधि तयार पार्नुपर्ने बताए । कार्यक्रममा शहरी विकासमन्त्री अर्जुन नरसिंह केसी,…