१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डा. त्रिरत्न मानन्धरलाई सम्मान


0
Shares

आइतबार राजधानीमा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

यस्तै पूर्णहिरा सम्मानबाट कृष्ण मानन्धर र ज्ञानीमैयाँ सिरपाबाट गीता मानन्धरलाई सम्मान गरियो ।

त्यसैगरी २०७१/०७२ सालको एसएलसी उत्तीर्ण मानन्धर संघ सम्वद्ध तीन विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । मानन्धर संघले बर्षेनि सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका ब्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।