मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा ज्येष्ठ नागरिकहरुलाई बभ्रमण गराइएको हो । सोहीक्रममा ज्येष्ठ नागरिकहरु सोमबार पाल्पा भ्रमणमा पुगेका छन् । उनीहरुलाई तनहुँ, पोखरा, स्याङ्जा, पाल्पा, लुम्बिनी, नवलपरासी, चितवन, गोरखालगायतका स्थानहरुमा भ्रमण गराइएको जनाइएको छ । पाल्पामा ज्येष्ठ नागरिकहरुले पाल्पा दरबार, भगवती मन्दिर, नारायणस्थान मन्दिर, टुँडिखेल तथा तानसेनबजारको अवलोकन गरेका थिए । उनीहरुले तानसेनका ज्येष्ठ नागकिहरुसँग अनुभव…