Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गंगामायालाई जर्मन सांसदले दिए आश्वासन, न्यायको लडाई अन्तर्राष्ट्रियकरण गरिने


0
Shares

उनले गंगामायालाई न्यायको लडाईमा साथ दिने आश्वासन समेत दिनएका छन् ।

गंगामायाको लडाईलाई अन्तर्राष्ट्रियकरण गराउने आश्वासन पनि जर्मन सांसदले दिएका छन् । सो अवसरमा गंगामायाले आपूmलाई नेपाल सरकारबाट न्याय पाउनेमा कत्ति पनि विश्वास नलागेको बताइन् ।

गंगामायाका श्रीमान् नन्दप्रसादको पनि अनसनकै क्रममा दुई बर्ष अघि निधन भएको थियो । माओवादी कार्यकर्ताले २०६१ सालको जेठमा गंगामायाका कान्छा छोरा कृष्णप्रसादको गोली हानी हत्या गरेका थिए ।