Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


उपत्यकाका नदीबाट छब्बीस मेट्रिक टन फोहर व्यवस्थापन

बागमती सफाइ महाअभियानको १९८ औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरक्षेत्रको नदीमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले बताए । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी एक हजार ३०० व्यक्तिको सहभागिता थियो । सफाइको…