Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आतंकवादसँग जुध्न नेपाली सेनाको यस्तो अभ्यास (भिडियोसहित)


0
Shares

नेपाल राष्ट्र निर्माणकालदेखि अनवरत राष्ट्र सेवामा समर्पित यो संस्था दक्षिण एसियाकै पुरानो संगठन मानिन्छ । जसले बृटिुकालीन समयदेखि आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ ।

यसै अवसरमा शुक्रबार काठमाडौंमा आयोजित सेना दिवसमा नेपाली सेनाले विभिन्न कार्यक्रम गरी फरक पहिचान देखाएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्