आरक्षपीडित संघर्ष समिति कन्चनपुरको अगुवाइमा पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्दकाक्रममा कलुवापुरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जवान र नेपाल प्रहरीका चारजना घाइते भएका छन् । यस्तै, झडपमा दुई दर्जन बढी आन्दोलनकारी पनि घाइते भएका छन् । महेन्द्रनगरदेखि धनगढी विमानस्थल जाने यात्री चढेको बस जान दिनुपर्ने भन्दै प्रहरीले आन्दोलनकारीमाथि बल…