२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


काठमाडौंमा सडक विस्तारको विरोधमा निकालियो र्‍याली


0
Shares

विहीबार माइतीघरमन्डलाबाट निकालिएको विरोधर्‍याली बिजुलीबजार हुँदै पुनः माइतीघरमन्डलामा पुगेर टुंगिएको थियो ।

सडक विस्तारका कारण आफूहरु विस्थापित हुनुपरेको भन्दै उनीहरुले उचित क्षतिपूर्तिसहित मुआब्जाको माग गरेका छन् ।

विरोधर्‍यालीमा सहभागीले ‘विकासको नाममा सुकुम्बासी बनाउन पाइँदैन’, ‘आवाससम्बन्धी सम्पत्ति हकको सुरक्षा गर’, ‘सर्वोच्च अदातलको आदेश पालना गर’लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।