उपकुलपति र रजिष्ट्रारको पुत्ला जलाइयो • Image Khabar Image Khabar


उपकुलपति र रजिष्ट्रारको पुत्ला जलाइयो


Imagekhabar
१२ फाल्गुन २०७३, बिहीबार १५:५४

उपकुलपति र रजिष्ट्रारको पुत्ला जलाइयो

इन्जिनियरङका विद्यार्थीहरुले प्राध्यापकहरुको पदपूर्ति, प्रयोगशाला स्थापना, उपयुक्त कक्षाकोठाको व्यवस्था गर्नुपर्ने माग राख्दै पुत्ला जलाएका हुन् ।

उपकुलपति र रजिष्ट्रारको पुत्ला जलाइयो

विद्यार्थीहरुले गत सोमबार केन्द्रीय कार्यालयका विभिन्न कार्यकक्षमा रहेका विभिन्न भौतिक सामग्रीहरु पनि तोडफोड गरेका थिए ।

विश्वविद्यालय प्रशासनले भने विद्यार्थीका उचित मागको सम्बोधन गर्ने पहल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्