१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भूकम्प पीडितका लागि राहत वितरण द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


0
Shares

पुनर्निर्माण प्राधिकरणका अधिकारी र सरोकारवालाहरुको सहभागितामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले काममा ढिलाई नगर्न निर्देशन दिएका हुन् ।

सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले भूकम्प पीडितहरुका लागि राहत वितरण कार्य ९० प्रतिशत सकिएको जानकारी दिदैं केही भूकम्प पीडितका लागि घडेरी किन्न छुट्टै कार्यविधि तयार पार्नुपर्ने बताए ।

कार्यक्रममा शहरी विकासमन्त्री अर्जुन नरसिंह केसी, नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, मुख्य सचिव सोमलाल सुवेदी लगायतको सहभागिता रहेको थियो ।