Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आज जौंको सातु र खुदो तथा महको सर्वत खाएर अक्षय तृतीया मनाईंदै

यसो गर्नाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ । यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने चलन पनि छ । ज्योतिषीका अनुसार आज गरिएका सबै सत्कर्मको अक्षय पूण्य प्राप्त हुन्छ । वर्ष भरीको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै…