Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


जेठ ३१ गते निर्वाचन गर्ने निर्णयप्रति मुस्लिम गठबन्धनको असन्तुष्टि

जेठ १३ गतेदेखि मुस्लिम समुदायको एक महिने रमजानको व्रत सुरु हुने भन्दै रमजान महिनामा निर्वाचनसम्बन्धी क्रियाकलाप गर्न मुस्लिम समुदायलाई कठिन हुने उनीहरुको भनाइ छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले शुक्रबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएर रमजान सुरु हुनुभन्दा पहिले वा रमजान सकिएपछि निर्वाचनको मिति तय गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै…